दफा २६
नेपाल सरकारले निर्देशन दिन सक्ने

(१) नेपाल सरकारले खेलकूदको विकास गर्नको लागि परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको पालन गर्नु परिषद्को कर्तव्य हुनेछ ।